२०८३ बैशाख ६ गते , आईतबार

डाक्टर पोखरेलले पाए अवकास

sajilo news
परिवेश मिडिया
२०७८ माघ १७ गते , सोमबार
डाक्टर पोखरेलले पाए अवकास

बिर्तामोड स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ११औं तहका चिकित्सा डा. तारानाथ पोखरेलले अवकाश पाएका छन् उमेरका आधारमा उनले आइतबारबाट सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका हुन्।

डा. पोखरेल मन्त्रालयको महत्वपूर्ण महाशाखा रुपमा रहेको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुखका रुपमा कार्यरत थिए। कोरोना संक्रमण देखिएका कारण उनी केही दिनदेखि मन्त्रालय आएका थिएनन् अवकाशको दिनपनि उनी होम आइसोलेसनमै थिए।

इलाम निवासी डा. पोखरेलले लामो समय जिल्ला अस्पताल इलामको प्रमुख भएर काम गरेका थिए  

सम्बन्धित समाचार