२०८३ बैशाख ५ गते , शनिबार

कर्मचारी संक्रमित भएपछि कनकाईको सेवा एक हप्ता बन्द

sajilo news
परिवेश मिडिया
२०७८ माघ ७ गते , शुक्रबार
कर्मचारी संक्रमित भएपछि कनकाईको सेवा एक हप्ता बन्द

बिर्तामोड कनकाई नगरपालिकाले माघ १४ गते शुक्रवारसम्मका लागि सेवा बन्द गरेको अत्यावश्यक सेवा बाहेकका सबै काम पूर्ण रुपमा बन्द गरिएको शाखा अधिकृत हरि प्रसाद मिश्रले जानकारी दिए
कनकाई नगरपालिकाले सूचना जारी गर्दै कोभिड महामारीले नगरभित्र समस्या उत्पन्न गरेको जनाएको सूचना अनुसार कर्मचारी जनप्रतिनिधि समेतलाई कोभिड भएका कारण नगरस्तरीय कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन समितिको आज सम्पन्न बैठकले नगरको सेवा बन्द गर्ने निर्णय गरेको हो

सम्बन्धित समाचार