२०८३ बैशाख ५ गते , शनिबार

इजरायलमा कामदार पठाउन सुरु, वुधबार ९९ जना उडे

sajilo news
परिवेश मिडिया
२०७८ माघ ६ गते , विहीबार
इजरायलमा कामदार पठाउन सुरु, वुधबार ९९ जना उडे

काठमाण्डौ आकर्षक श्रम गन्तव्यको रुपमा रहेको इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरुमध्ये पहिलो चरणमा ९९ जना त्यसतर्फ प्रस्थान गरेका छन्  उनीहरुलाई वुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रममन्त्री किसन श्रेष्ठले  बिदाइ गरे सरकारसरकार (जिटुजी) प्रक्रियामार्फत उनीहरु इजरायल प्रस्थान गरेका हुन्

मन्त्रालयका अनुसार ६३ महिला ३६ पुरुष गरी ९९ जना नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् इजरायल सरकारबाट भिसा जारी भइसकेकालेफस्ट कम फस्ट सर्भिसका आधारमा पहिलो चरणमा इजरायल प्रस्थान गरेका हुन् यसपछि माघ १५ १६ गतेका दिन दुई उडान हुनेछ

वैदेशिक रोजगार विभागले गत कात्तिकमा पाँच सय मङ्सिरमा सय ७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो छनोटमा परेका एक हजार एक सय ७५ मध्ये आठ सय २१ महिला तीन सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको नेपाल सरकार इजरायल सरकारबीच २०७७ असोज १४ गते श्रम सम्झौता भएको थियो

 

सम्बन्धित समाचार