२०८३ बैशाख ५ गते , शनिबार

पीसीआर जाँच शुल्क घट्यो

sajilo news
परिवेश मिडिया
२०७८ माघ ५ गते , बुधबार
पीसीआर जाँच शुल्क घट्यो

बिर्तामोड सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको शुल्क घटाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोभिड१९ को पीसीआर परीक्षणको शुल्कमा समायोजन गरिएको बताए

उनका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा रु ८०० निजी अस्पताल तथा प्रयोगशालामा एक हजार ५०० भन्दा बढी लिने नपाउने गरी नयाँ शुल्क तोकिएको सरकारले यसअघि सरकारी अस्पताल तथा प्रयोगशालामा रु एक हजार निजी अस्पताल तथा प्रयोगाशालाले रु दुई हजार लिने गरेका थिए कोरोनाको लक्षण देखिएका सबैको सरकारी अस्पताल तथा प्रयोगशालाले निःशुल्क पीसीआर परीक्षण गरिरहेको

 

सम्बन्धित समाचार