२०८३ बैशाख ५ गते , शनिबार

खोप अभियानका लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने निर्णय

sajilo news
परिवेश मिडिया
२०७८ माघ ५ गते , बुधबार
खोप अभियानका लागि माघ १५ पछि चार दिन विद्यालय खोल्ने निर्णय

काठमाडौं खोप अभियान चलाउनका लागि १५ माघपछि चार दिन विद्यालय खोल्ने निर्णय भएको

कोभिड१९ भाइरसविरुद्धको खोप लगाइदिनका लागि १६ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय भएको गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका प्रमुख प्रदीप कोइरालाले बताए

सरकारले महामारीकोचेनब्रेकगर्न भन्दै २५ पुसमा सीसीएमसीसीले गरेको सिफारिस अनुसार १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो

कोइरालाका अनुसार विद्यालय खोलिएको समयमा हरेक विद्यालयमा खोप अभियान चलाइने सहसचिव कोइरालाले भने, ‘यो विषयमा निर्णय भइसकेको , सम्बन्धित मन्त्रालयले सूचना जारी गरेर कार्यान्वयनमा जान्छ

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा मंगलबार गृह मन्त्रालयमा बसेको महामारीविरुद्धको प्रतिकार्य सम्बन्धी बैठकमा कोइरालाले यसबारे जानकारी दिएका हुन्

 

सम्बन्धित समाचार