२०८३ बैशाख ५ गते , शनिबार

प्रदेश १ मा थपिए २९२ कोरोना संक्रमित, १ को मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ पौष २९ गते , विहीबार
प्रदेश १ मा थपिए २९२ कोरोना संक्रमित, १ को मृत्यु

बिर्तामोड पछिल्लो २४ घण्टामा प्रदेश मा २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको पीसीआर परीक्षणबाट २५० जना एण्टीजेन परीक्षणबाट ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको

पछिल्लो २४ घण्टामा ५७५ जनाको पीसीआर परीक्षण गर्दा २५० जनामा पोजेटिभ देखिएको झापाका ३३, मोरङका १३२, सुनसरीका ६७, उदयपुरका जना, भोजपुर धनकुटाका ÷ जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालयले जनाएको

प्रदेशभर हालसम्म ४६ हजार ३२४ जना महिलासहित लाख हजार ९९१ जनामा संक्रमण पुष्टि भइसकेको सक्रिय संक्रमितको संख्या ७९४ जना पुगेको भने हजार ३९ जनाको मृत्यु भइसकेको

 

सम्बन्धित समाचार