२०८३ बैशाख ६ गते , आईतबार

उपत्यकामा स्मार्ट लकडाउन

sajilo news
परिवेश मिडिया
२०७८ पौष २७ गते , मंगलबार
उपत्यकामा स्मार्ट लकडाउन

काठमाडौँ काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गरेको मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकलेस्मार्ट लकडाउनसहित  कडाइ गर्ने निर्णय गरेको हो ललितपुरका सीडीओ घनश्याम उपाध्यायले सीसीएमसी गृह मन्त्रालयको सर्कुलर अनुसार आर्थिक गतिविधि आवागमन नरोक्ने गरी स्मार्ट लकडाउन कार्यविधिअनुसार आदेश जारी गरिएको बताए  

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सूचनाअनुसार सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य गर्ने, साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउने उल्लेख यस्तै भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाउने, सार्वजनिक ठाउँमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने, सार्वजनिक स्थलमा जाँदा माघ देखि खोप लगाएको कार्ड देखाउनुपर्ने, माघ १५ सम्म विद्यालय गर्नेलगायत निर्णय भएको

यही निर्णयलाई ललितपुर भक्तपुरका जिल्ला प्रशासन कार्यालयले पनि लागू गरेका छन्

 

सम्बन्धित समाचार