२०८३ बैशाख ६ गते , आईतबार

एमाले झापाको पदाधिकारी सर्वसम्मत चयन

sajilo news
परिवेश मिडिया
२०७८ पौष २५ गते , आईतबार
एमाले झापाको पदाधिकारी सर्वसम्मत चयन

नेकपा एमाले झापाको पदाधिकारी सर्वसम्मत चयन भएको नेकपा एमालेको १०औँ जिल्ला अधिवेशनले पदाधिकारी सर्वसम्मत चयन गरेको हो अधिवेशनबाट अध्यक्ष दिपक कार्की, उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुङ्गेल   उपसचिवद्वय चन्द्रा श्रेष्ठ असारु राजवंशी चयन भएका छन्

उपाध्यक्ष पदका लागि गोपाल बुढाथोकीले उम्मेदवारी दिएपनि पछि फिर्ता गरेका थिए

एमालेको १५० सदस्यीय जिल्ला समितिमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गराइने भएकाले बाँकी सदस्यको बिषयमा आज आइतबार छलफल हुने बुझिएको     

सम्बन्धित समाचार