२०८३ बैशाख ५ गते , शनिबार

विहारसहित भारतको २२ जिल्लामा फैलियो ओमिक्रोन

sajilo news
परिवेश मिडिया
२०७८ पौष १६ गते , शुक्रबार
विहारसहित भारतको २२ जिल्लामा फैलियो ओमिक्रोन

काठमाडौं भारतको २२ राज्यमा कोभिड१९ को नयाँ भेरिएन्टओमिक्रोन फैलिएको शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो

शुक्रबार भारतमा अहिलेसम्मकै धेरै व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको पछिल्लो २४ घण्टामा १८० जनामा ओमिक्रोन संक्रमित पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् योसँगै ओमिक्रोनका संक्रमितको संख्या हजार २७० पुगेको

ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै दिल्लीमा छन् त्यहाँ हालसम्म २६३ जनामा यो भेरियन्टको संक्रमण पुष्टि भएको दोस्रो स्थानमा रहेको महाराष्ट्रमा ओमिक्रोनका संक्रमितको संख्या २५२ जना पुगेको

ओमिक्रोनका संक्रमित फेला पर्ने पछिल्लो राज्य बिहार बनेको त्यहाँ हालै दिल्लीबाट आएका एक पुरुषमा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो

यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा तेस्रो लहर सुरु भएको बताएका छन् ‘बिहारमा तेस्रो लहर आइपुगेको डाक्टरहरू यसका लागि तयारी अवस्थामा , उनले भने

सम्बन्धित समाचार