२०८३ बैशाख ६ गते , आईतबार

इलामको उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित

sajilo news
परिवेश मिडिया
२०७८ पौष १३ गते , मंगलबार
इलामको उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा जनजीवन प्रभावित

इलाम इलाम जिल्लाको उच्च पहाडी क्षेत्रमा हिमपात भएको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगात स्थानमा शनिबार बेलुकीदेखि हिमपात भएको हो हिमपातसँगै जनजीवन प्रभावित बनेको

सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी कालपोखरी गैरीबास इलाम नगरपालिकाको पाटेनागीलगायत स्थानमा वर्षासहित हिमपात भएको

हिउँ परेपछि सदरमुकामलगायत वरपरका बासिन्दा हिउँ खेल्न गएका छन् हिमपातका कारण चिसो बढेकाले जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन कष्टकर भएको सदरमुकामलगायतका ठाउँमा पनि चिसो बढेको

हिउँ परेको क्षेत्रमा गाईवस्तुलाई घाँस खुवाउन बाहिरको काम गर्न समस्या भएको सन्दकपुर गाउँपालिकाका दिनेश ढकालले जानकारी दिए उच्च पहाडी क्षेत्रमा हिमपात भएसँगै दैनिक कामकाजमा पनि समस्या भएको उनको भनाइ थियो

सम्बन्धित समाचार