२०८३ बैशाख ५ गते , शनिबार

प्रदेश १ मा २४ जनामा कोरोना संक्रमण पुष्टि

sajilo news
परिवेश मिडिया
२०७८ पौष ११ गते , आईतबार
प्रदेश १ मा २४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर प्रदेश मा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना सङ्क्रमण भएको

३५५ जनाको पीसीआर परीक्षण गर्दा २२ ४८ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३, सुनसरीमा , झापामा , पाँचथर प्रदेश बाहिरका जनामा सङ्क्रमण देखिएको हो

मोरङको विराटनगरमा , लेटाङ, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, केराबारी रतुवामाईमा (, सुनसरीको इटहरीमा , धरान रामधुनीमा ,झापाको दमक, मेचीनगर बिर्तामोडमा , पाँचथरको हिलिहाङ प्रदेश बाहिरका जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको

प्रदेश मा आज ११ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् सङ्क्रमणमुक्त हुनेमा महिला पुरुष रहेका छन् सक्रिय सङ्क्रमितको संख्या ११३ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको

सम्बन्धित समाचार