२०८३ बैशाख ५ गते , शनिबार

मलाइका अरोरा र अर्जुन कपुर विवाहको तयारीमा

sajilo news
परिवेश मिडिया
२०७८ पौष ६ गते , मंगलबार
मलाइका अरोरा र अर्जुन कपुर विवाहको तयारीमा

एजेन्सी अभिनेत्री मलाइका अरोरा अभिनेता अर्जुन कपुर विवाह गर्ने तयारीमा लागेका छन्

अभिनेता अरबाज खानसँग अलग्गिएपछि मलाइकाको प्रेम अर्जुनसँग गहिरोसँग गाँसिएको हालैमात्र यो जोडीले माल्दिभ्समा छुट्टी मनाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो

सेलिब्रेटी ज्योतिष जगन्नाथ गुरुजीले हालैमात्र एक अन्तर्वार्तामा यो जोडीको विवाहका विषयमा घोषणा गरेका थिए उनका अनुसार अर्जुन मलाइकाले सन् २०२२ मा विवाह गर्ने तयारीमा छन् उनको बुझाइमा अर्जुन इमोसनल पार्टनर हुन् भने मलाइका प्रयोगात्मक छिन्

यी दुवैमा कसैको पनि दिमाग कमजोर छैन यही कारण धेरै आलोचना समस्या झेले पनि उनीहरूको सम्बन्ध राम्रो ’, ज्योतिषले भनेका छन् ज्योतिष गुरुजीले विवाहपछि अर्जुन मलाइकाले आफ्नो फिल्म प्रोडक्सन कार्यालय खोल्ने जसको व्यापार शानदार हुने दाबी गरेका छन्

हालैमात्र एक शोमा मलाइकाले अर्जुनले आफूलाई अत्यन्त राम्रोसँग चिन्ने गरेको बताएकी थिइन् मलाइकाले आफू अर्जुनको सम्बन्धकाबारेमा छोरा जानकार रहेकाले उसलाई कुनै समस्या नभएको खुलाएकी थिइन् सन् २०१९ मा अर्जुन मलाइकाले आफूहरूको सम्बन्धलाई आधिकारिक बनाएका थिए

सम्बन्धित समाचार