२०८३ बैशाख ५ गते , शनिबार

एक नम्बर प्रदेशमा १४ नयाँ कोरोना संक्रमित थपिए

sajilo news
परिवेश मिडिया
२०७८ पौष ६ गते , मंगलबार
एक नम्बर प्रदेशमा १४ नयाँ कोरोना संक्रमित थपिए

बिर्तामोड   प्रदेश मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको

४०९ जनाको पीसीआर परीक्षण गर्दा १३ ८० जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय विराटनगरले जनाएको

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, सुनसरीमा भोजपुरमा जनामा संक्रमण भएको हो

मोरङको विराटनगरमा , जहदा, लेटाङ उर्लाबारीमा , सुनसरीको धरानमा भोजपुरको षडानन्दमा जनामा संक्रमण देखिएको हो

प्रदेश मा आज जना कोरोना संक्रमणमुक्त भएका छन् संक्रमणमुक्त हुनेमा महिला पुरुष रहेका छन्

सक्रिय संक्रमितको संख्या ९१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको

 

सम्बन्धित समाचार