२०८३ बैशाख ६ गते , आईतबार

पुष ४ गते आइतबार विदा दिने सरकारको निर्णय

sajilo news
परिवेश मिडिया
२०७८ पौष २ गते , शुक्रबार
पुष ४ गते आइतबार विदा दिने सरकारको निर्णय

बिर्तामोड सरकारले पुष गते आइतबार विदा दिने निर्णय गरेको पुष गतेको मन्त्री परिषदले पुस गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्हीज्यापु दिवश (धान्यपूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो

गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईले पुष गते एक सूचना जारी गरी बिदाका सम्बन्धमा जानकारी गराएका छन्  

सम्बन्धित समाचार