२०८३ बैशाख ६ गते , आईतबार

सुखानी र मानेभञ्ज्याङ माइजोगमाई अध्यक्ष कपको फाइनलमा प्रवेश

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २४ गते , शुक्रबार
सुखानी र मानेभञ्ज्याङ माइजोगमाई अध्यक्ष कपको फाइनलमा प्रवेश

इलाम इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्ष कप फुटबलको फाइनलमा माई नगरपालिकाको सुखानी पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लब भारत प्रवेश गरेका छन् आज सम्पन्न सेमीफाइनलको खेलमा बिजयी बन्दै सुखानी मानेभञ्ज्याङ फाइनल प्रवेश गरेका हुन्

सेमीफाइनल खेलमा सुखानीले रेडहर्स फुटबल क्लब इलाम मानेभञ्ज्याङले आयोजक माईजोगमाई रातोलाई समान गोल अन्तरले पराजित गरेको थियो पहिलो सेमीफाइनल खेलमा सुखानीको जीतको लागि दोश्रो हाफको पहिलो मिनेटमा विक्रम तामाङले अग्रता दिलाए खेलको अन्तिम मिनेटमा सौगात गोम्देनले गोल गरेपछि सुखानी फाइनल प्रवेश गरेको हो खेलको म्यान अफ दि म्याच विक्रम तामाङ घोषित भए

मानेभञ्ज्याङको जीतका लागि खेलको २० मिनेट इन्जुरी समयमा सुराग क्षेत्रीले गोल गरे खेलको म्यान अफ दि म्याच सुराग घोषित भए माईजोगमाई गाउँपालिका नयाँबजारको बालागुरु खेलमैदानमा संचालनमा रहेको प्रतियोगितामा नेपाल भारतका टोलीको सहभागिता रहेको थियो प्रतियोगिताको बिजेताले लाख उपविजेताले लाख रुपैया प्राप्त गर्नेछ विधागत रुपमा समेत खेलाडीहरुले पुरस्कार पाउने छन्

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोगमा माईजोगमाई खेलकुद परिषदले गत मंसिर २१ गतेबाट प्रतियोगिताको आयोजना गरेको हो फाइनल खेल शनिबार हुने आयोजकले जनाएको

प्रतियोगिता गत वैशाख ११ गतेबाट गर्ने तयारी भएपनि कोरोनाका कारण स्थगित भएको थियो

सम्बन्धित समाचार