२०८३ बैशाख ५ गते , शनिबार

कक्षा १२ को प्रमाणपत्र विद्यालयबाटै पाइने

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर २१ गते , मंगलबार
कक्षा १२ को प्रमाणपत्र विद्यालयबाटै पाइने

काठमाण्डौ अबदेखि कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन् यसअघि प्रमाणपत्रका लागि राष्ट्रिय परीक्षा बोर्डमा पुग्नु पर्ने बाध्यता थियो

कोरोना महामारी बढेको बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको

बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, माइग्रेसन प्रोभिजनल प्रमाण पत्र वितरण गर्दै आएको थियो

सम्बन्धित विद्यालयले आवश्यक दस्तुर कागजपत्र संकलन गरेर बोर्डमा पठाएपछि प्रमाणपत्र स्कुलमै पठाउने व्यवस्था मिलाइने निर्णय भएको

अब विद्यार्थीले बोर्ड पुगेर निवेदन दस्तुर बुझाउनुपर्दैन सम्बन्धित विद्यालयमै बुझाए हुने व्यवस्था मिलाइएको बोर्डले जनाएको

सम्बन्धित समाचार