२०८३ बैशाख ६ गते , आईतबार
झापा कांग्रेस अपडेट : ८५ मतले कट्टेलको अग्रता कायमै
नेपाली काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशन अन्तर्गत झापामा नयाँ नेतृत्वका लागि शुक्रवार भएको निर्वाचनको मतगणनाको पछिल्लो अपडेट-
जम्मा खसेको मत-३३११
२६७० मत गणना हुँदा आएको नतिजा अनुसार सभापति पदका उम्मेदवार कट्टेल र थेबे बीच ८५ मत अन्तर देखिएको छ ।
सभापति
राम बहादुर कट्टेल - १३६८
देउक़ुमार थेबे - १२८३
उप-सभापति
केशवराज पाण्डे - १३८७
प्रेम सम्बाहाम्फे - १२६२
शेरबहादुर भट्टराई - १२३०
शमसेर गिरी - ११०८
सचिव
कृष्ण हुमागाईँ - १२२८
टोमलाल राजबंशी - ११५२
नवीन बिमली - १३३९
बिश्वदीप लिङ्ग्देन - १३१७
सह-सचिव
उमाराम प्रसाई - ११९७
कमल भण्डारी - १२९४
कालेन्द्र राजबंशी - १२४६
पदम लिम्बु -१२५२