२०८३ बैशाख ६ गते , आईतबार

कांग्रेस झापा अपडेट : सभापतिमा कट्टेलको अग्रता कायमै

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ११ गते , शनिबार
कांग्रेस झापा अपडेट : सभापतिमा कट्टेलको अग्रता कायमै

नेपाली काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशन अन्तर्गत झापामा नयाँ नेतृत्वका लागि शुक्रवार भएको निर्वाचनको मतगणनाको पछिल्लो अपडेट-
जम्मा खसेको मत-३३११

१६२६ मत गणना हुँदा आएको नतिजा अनुसार सभापति पदका उम्मेदवार कट्टेल थेबे बीच १७८ मत अन्तर देखिएको
सभापति
राम बहादुर कट्टेल - ८९४
देउक़ुमार थेबे - ७१६

उप-सभापति
केशवराज पाण्डे - ८०१
प्रेम सम्बाहाम्फे - ८५६
शेरबहादुर भट्टराई - ६९९
शमसेर गिरी - ६४१

सचिव
कृष्ण हुमागाईँ - ६२७
टोम राजबंशी - ७८०
नवीन बिमली - ७१४
बिश्वदीप लिङ्ग्देन - ९१४

सह-सचिव
उमाराम प्रसाई - ७८३
कमल भण्डारी - ६८५
कालेन्द्र राजबंशी - ६७६
पदम लिम्बु - ८८८

 

सम्बन्धित समाचार