२०८३ बैशाख ६ गते , आईतबार

इलाम कांग्रेस मतदान अपडेट : १६०० मत गणना सकिँदा खड्काको अग्रता कायमै

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ११ गते , शनिबार
इलाम कांग्रेस मतदान अपडेट : १६०० मत गणना सकिँदा खड्काको अग्रता कायमै

इलाममा १६०० मतगणना सकिएको सभापतिमा डम्बर खड्काको अग्रता कायम मत परिणाम निम्नानुसार रहेको :
सभापति
डम्बर खड्का ८७०
भेषराज आचार्य ७२०
उपसभापति
खगेन्द्र देवान ७९६
विष्णुकुमारी दाहाल लिम्बु ७१८
केदार थापा ७००
होमप्रसाद दुलाल ६५५
सचिव
पूर्णप्रसाद गौतम ७६७
निरोज खड्गी ७२१
हेमकुमार कार्की ६७५
हुकुमलाल थेवे ६५९
सहसचिव
डालाकुमारी कार्की ७९८
देवेन्द्रकुमार सुवेदी ७२१
चक्र (अभिषेक) एक्तेन ६०८
प्रविना राई ५८१

इलाममा जम्मा हजारमा ८७२ मतदातामध्ये हजार ७२६ मत खसेको थियो

 

सम्बन्धित समाचार