२०८३ बैशाख ६ गते , आईतबार

नेपाली कांग्रेस झापाको मेलामय चुनावस्थल

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १० गते , शुक्रबार
नेपाली कांग्रेस झापाको मेलामय चुनावस्थल

बिर्तामोड नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज जिल्ला नेतृत्व चयन भइरहेको जिल्ला जिल्लामा उत्साहस्वरुप नेतृत्व चयनका लागि मतदान भइरहेको

झापा जिल्लाको नेतृत्व चयनका लागि बिर्तामोडको बिर्ताबजारस्थित अनारमनी पब्लिक क्याम्पसको प्राङ्गणमा मतदान भइरहेको झापा कांग्रेस नेतृत्वका लागि देउमान थेवे राम कट्टेल प्यानल मैदानमा उत्रिएको मतदानस्थलको प्रवेशद्वारमा नै आफ्ना उम्मेदवार जिताउ नारासहित ठूलो स्वरमा दुईतिर बाजा बजाइएको भने आफ्ना निकटका उम्मेदवारलाई जिताउन मत माग्ने आफन्तको उत्तिकै भीड लागेको सडकमाथि दायाँबायाँ फहराइएको व्यानरले कुनै मेलाबजारभन्दा कम झल्को दिँदैन हेरौ मतदानस्थलका केहि दृश्यहरु :

सम्बन्धित समाचार