२०८३ बैशाख ६ गते , आईतबार

जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर १० गते , शुक्रबार
जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

बिर्तामोड झापाको मेचीनगर १४ मा जंगली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको विहिबार साँझ भएको आक्रमणबाट भद्रपुर का ६० बर्षीय रामबहादुर बुर्जाको मृत्यु भएको हो

मेचीनगर १४ का टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा हात्तीले बुर्जालाई आक्रमण गरेको उनको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको शव पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको आक्रमण पश्चात हात्ती चारआली जंगलतर्फ लागेको बताइएको

सम्बन्धित समाचार