२०८३ बैशाख ६ गते , आईतबार

कोरोनाका कारण ११ हजार ५ सय बढीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ८ गते , बुधबार
कोरोनाका कारण ११ हजार ५ सय बढीको मृत्यु

बिर्तामोड नेपालमा हालसम्म ११ हजार पाँच सय १३ जना कोरोना संक्रमणका कारण मृत्यु भएको वुधबार मात्रै चार जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको

मन्त्रालयका अनुसार आज देशभर तीन सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको देशभर गरिएको हजार ५९० पीसीआर हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा तीन सय ३२ जनामा संक्रमण पुष्टि भएको हो

यो सँगै कुल संक्रमितको संख्या लाख २० हजार पुगेको कुल संक्रमित मध्ये हजार ३६९ जना सक्रिय संक्रमित छन गत २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन यो सँगै देशभर निको हुनेको संख्या लाख एक हजार १२२ पुगेको

सम्बन्धित समाचार