२०८३ बैशाख ६ गते , आईतबार

युनियन लाइफको छ शाखा प्रमुख फेरिए, बिर्तामोडमा बद्री भण्डारी

sajilo news
परिवेश मिडिया
२०७८ मंसीर ५ गते , आईतबार
युनियन लाइफको छ शाखा प्रमुख फेरिए, बिर्तामोडमा बद्री भण्डारी

बिर्तामोड युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मेची अञ्चलको वटा शाखाका शाखा प्रमुखहरु फेरबदल गरेको कम्पनीले बिर्तामोड शाखा प्रमुखमा बद्री भण्डारीलाई ल्याएको

विमा बजारमा छलाङ मारिरहेको युनियनले व्यवसायलाई आक्रामक बनाउन प्रमुखहरुको फेरबदल गरेको बताइएको अधिकांश विमा कम्पनीको शाखा कार्यालय रहेको व्यवसायको उच्च सम्भावनाको रुपमा हेरिएको बिर्तामोड शाखा प्रमुखमा बद्री भण्डारीलाई ल्याएको भण्डारीले आइतबारबाट बिर्तामोडमा जिम्मेवारी सम्हाल्दै छन उनी कम्पनीको बुधबारे शाखा प्रमुखको रुपमा स्थापना कालदेखि कार्यरत थिए

युनियनले फिदिम शाखा प्रमुखमा घनेन्द्र रिजाल, इलाम शाखा प्रमुखमा प्रवेश पराजुली काँकरभिट्टा शाखा प्रमुखमा लक्ष्मी न्यौपानेलाई नियुक्त गरेको कम्पनीले फिदिम शाखा प्रमुख ओम खतिवडालाई वुधबारे, बिर्तामोडका मिलन पौडेललाई दमक दमकका प्रमुख सुर्य सापकोटालाई इटहरी सरुवा गरेको जनाएको  

सम्बन्धित समाचार