२०८३ बैशाख ६ गते , आईतबार

सवारी चालक अनुमतिपत्र अब सेवा कार्यालय इलामबाटै

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक २९ गते , सोमबार
सवारी चालक अनुमतिपत्र अब सेवा कार्यालय इलामबाटै

इलाम यातायात व्यवस्था सेवा कार्यालय इलामले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गर्ने अनुमति पाएको इलामबाट सेवा शुरु हुने भएपछि मेची तथा कोशीका पूर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई बिर्तामोड जानु पर्ने बाध्यता हटेको

कार्यालयले नयाँ लाइसेन्सका सबै कार्यगर्ने गरी अनुमति पाएको हो अब अनलाइन फाराम भरेर सेवा कार्यालय इलामबाट नै लिखित तथा प्रयोगात्मक (ट्रायल) दिन पाइने भएको कार्यालयका अनुसार कात्तिक २७ देखि नै  इलाम कार्यालयअन्तर्गत भर्न मिल्ने गरी अनलाइन फाराम खुलिसकेको सेवाग्राहीले अनलाइन फाराममा परीक्षा केन्द्रको महलमा सेवा कार्यालय इलाम छनोट गरेपछि यहाँबाट परीक्षा दिन पाउने कार्यालयले जनाएको

प्रदेश मा इलामसहित पहाडी जिल्लाहरु धनकुटा ओखलढुङ्गामा यातायात कार्यालय रहेपनि यी कार्यालयलाई नयाँ लाइसेन्स जारी गर्ने अनुमति थिएन तर, यी कार्यालयमध्ये इलामले लाइसेन्स जारी गर्ने अनुमति पाएको हो तर, इलाम कार्यालयका लागि विभागले दैनिक निश्चित कोटामा मात्र आवेदन फाराम लिने अनुमति दिएको मोटरसाइकल, स्कुटर मोपेडका दैनिक सय, स्कुटरका ४०, कार, जिप, डेलिभरी भ्यानका ३०, टेम्पो, अटो रिक्साका २०, एस्काभेटरका २०, ब्याकहु लोडरका १५ ट्रयाक्टरका १५ आवेदन लिन कार्यालयलाई अनुमति यीमध्ये पनि कार्यालयले पहिलो चरणमा क्याटागोरीअन्तर्गतका मोटरसाइकल, स्कुटर मोपेड, क्याटागोरीबीका  कार, जिप, डेलिभरी भ्यान क्याटागोरीकेमा पर्ने स्कुटरको मात्र लाइसेन्स जारी गर्ने कार्यालयले जनाएको

यसअघि नयाँ लाइसेन्स लिन इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लाबाट झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेची जानुपर्ने बाध्यता थियो २०७१ साल मंसिरमा इलाममै कार्यालय खुलेपछि भने पहाडी जिल्लाका सेवाग्राहीले सवारीको नवीकरण नामसारीलगायतको सेवा पाउँदै आएका थिए  

सम्बन्धित समाचार