२०८३ बैशाख ६ गते , आईतबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १८ गते , विहीबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङ पूर्व पश्चिम सडक खण्ड अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका आईतबारेमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको मृत्यु हुनेमा सोही स्थानका ७२ बर्षीय नगेन्द्रप्रसाद ढुङ्गाना रहेको प्रहरीले जनाएको

आज दिउसो साढे बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ७८२८ नम्बरको यात्रु बाहक बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१-०२-०४१प ४४०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ढुङ्गानाको घटनास्थलमै मृत्यु भएको हो ठक्कर दिने बस बस चालक उर्लाबारी नगरपालिका का ३७ बर्षीय रुद्र थापा ईलाका प्रहरी कार्यालय पथरीको नियन्त्रणमा रहेको घटनाको बारेमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको


सम्बन्धित समाचार