२०८३ बैशाख ६ गते , आईतबार

आज यमपञ्चकको दोश्रो दिन, कुकुरको पूजा गरेर मनाईँदै

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १७ गते , बुधबार
आज यमपञ्चकको दोश्रो दिन, कुकुरको पूजा गरेर मनाईँदै

काठमाडौं तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज कुकुर पूजा गरिंदै कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिने परम्परा

आज बिहान :१४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले त्यसपछि कुकुरको पूजा गरी मीठा मीठा खानेकुरा खान दिनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको

कुकुर लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको काग कुकुरलाई यमदूतका रूपमा मानिन्छ

कार्तिक कृष्ण चतुर्दशीकै दिन मनाइने नरक चतुर्दशी पर्व भने कात्तिक १८ गते बिहीबार बिहान मनाउनुपर्ने समितिका अध्यक्ष प्राध्यापाक श्रीकृष्ण अधिकारीले जानकारी दिए सूर्योदयकालभन्दा अघि चतुर्दशी तिथि परेका दिन यो पर्व मनाइन्छ

सम्बन्धित समाचार