२०८३ बैशाख ६ गते , आईतबार

मिलनसार साकोसले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १५ गते , सोमबार
मिलनसार साकोसले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने

बिर्तामोड मिलनसार बचत तथा ऋण सहकारी संस्थाले शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको गत आर्थिक बर्षको मुनाफाबाट सो लाभांश वितरण गर्न लागेको हो

बिर्तामोड नगरपालिका वडा नं.  मा कार्यालय रहेको साकोसले गत आर्थिक बर्षमा ५० लाख हजार ४४८ रुपैँया मुनाफा आर्जन गरेको साकोसका अध्यक्ष लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए यो अघिल्लो आवको भन्दा २२ लाख ७१ हजार १२० रुपैँयाले बढी हो २०६६ सालमा लाख १० हजार रुपैँया शेयर रकमबाट शुरु भएको साकोसमा हाल करोड ३३ लाख ५५ हजार सय रुपैँया रहेको बास्कोटाले बताए संस्थाले हजार ३४६ जना शेयर सदस्यहरुबाट करोड ३९ लाख ९२ हजार ३८२ रुपैँया बचत संकलन गरेको सोमबार १२ औँ बार्षिक साधारण सभा आयोजना गरी जानकारी दिएको संस्थाले १२ किसिमका बचत कार्यक्रम सञ्चालन गरेको भने न्यूनतम प्रतिशतभन्दा माथि व्याजदर प्रदान गर्दै आएको संस्थाले वित्तिय सुशासन कायम गरेका कारण बर्षेनी प्रगती गर्दै गएको सचिव दिनोज बजगाईले बताए   

सम्बन्धित समाचार