२०८३ बैशाख ६ गते , आईतबार

बेमौसमी बर्षाले राजगढमा धानबाली भन्दा सब्जीखेतीमा बढी क्षति

sajilo news
परिवेश मिडिया
२०७८ कार्तिक १४ गते , आईतबार
बेमौसमी बर्षाले राजगढमा धानबाली भन्दा सब्जीखेतीमा बढी क्षति

बिर्तामोड केहि दिन अगाडी आएको बर्षाले झापाको दक्षिणी क्षेत्र राजगढमा धानबाली भन्दा बढी सब्जीखेतीमा क्षति भएको पाइएको लगातारको बर्षाका कारण सब्जीखेती डुबान हुँदा क्षति भएको हो

बाह्रदशी खाडीगाउँमा निरन्तरको बर्षाले धानबालीभन्दा बन्दा खेतीमा बढी क्षति भएको स्थानीय कृषक अरुण लामाले जानकारी दिए १५ कठ्ठा क्षेत्रफलका लागि तयार गरेको बन्दाको बेर्ना सबै बाढीले बगायो,’ उनले भने,‘बेर्नासँगै रोप्न तयार गरेको जमिन समेत लेदो पसेर ठूलो क्षति भएको बेर्ना सार्न तयार गरेको जमिन समेत लेदो पसेर बिगारेपछि पछुवा खेती हुने आशामा लामाले पुनः नर्सरीका लागि जमिन तयार गरिरहेको बताए लामाको जस्तै स्थानीय कृषक गोविन्द सुब्बाको पनि पीडा उस्तै सो क्षेत्रमा बिरिङ खोलाको बाढी पसेर रोपिसकेको रोप्न तयार गरेको गरी २० विगाहा बढी बन्दा खेतीमा क्षति भएको लामाले बताए    

सम्बन्धित समाचार