२०८३ बैशाख ५ गते , शनिबार

मुगुमा बस दुर्घटना हुँदा २४ यात्रुको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २६ गते , मंगलबार
मुगुमा बस दुर्घटना हुँदा २४ यात्रुको मृत्यु

मुगु । मुगुको छायानाथरारा नगरपालिका–७ पिनाटप्लेखोलामा मंगलबार भएको बस दुर्घटनामा मृतकको संख्या २४ पुगेको   बाँकेको नेपालगन्जबाट गमगढी जाँदै गरेको भे ३१६८ नम्बरको बस मंगलबार दुर्घटनामा परेको हो  दुर्घटनामा १५ जना घाइते भएका छन्   

जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ३९ यात्रु सवार थिए  दसैं मनाउन घर जान लागेका यात्रुहरु दुर्घटनामा परेका हुन्  दुर्घटनामा परी २२ जनाको घटनास्थलमै मृत्यु भएको थपजनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए  उनका अनुसारमहिला, १६ पुरुष एउटा बच्चाको मृत्यु भएको   अधिकांश घाइते गम्भीर भएकाले मृतकहरुसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन समय लागेको उनले जनाए 

कठिन भिरालो भूगोल भएकाले मृतकको संख्या बढी भएको उनको भनाइ  एकदमै अप्ठ्यारो ठाउँमा गाडी दुर्घटना भएको ,’ उनले भने, ‘त्यसैले मानवीय क्षति धेरै देखियो’, उनले भने  घाइतेहरुमध्ये १४ जनालाई नेपाली सेनाको हेलिकोप्टर जहाजमार्फत उद्धार गरी सुर्खेत नेपालगन्ज पुर्याइएको  

प्रमुख जिल्ला अधिकारी महतका अनुसार बस सडकबाट झण्डैसय मिटर तल खसेको  ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको ,’ उनले भने, ‘अहिले पनि उद्दारको काम जारी  प्रहरीका अनुसार गाडीमा भारतबाट मजदुरी गरेर आएका विद्यार्थीहरु बढी थिए  मुगु सडक सञ्जालमा जोडिएपछि यो सबैभन्दा ठूलो दुर्घटना हो 

मुगु सदरमुकाम गमगढी २०६९ सालमा सडक सञ्जालमा जोडिएको थियो  तर अहिलेसम्म सडक साघुँरो कच्ची हुँदा दुर्घटनाको जोखिम बढी  

 

सम्बन्धित समाचार