२०८३ बैशाख ६ गते , आईतबार

इजरायल जाने ११७५ जनाको नामावली सार्वजनिक (नाम लिष्टको लिङ्क सहित)

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २५ गते , सोमबार
इजरायल जाने ११७५ जनाको नामावली सार्वजनिक (नाम लिष्टको लिङ्क सहित)

काठमाडौं बैदेशिक रोजगार विभागले बैदेशिक रोजगारका लागि इजरायल जाने रोस्टरको अन्तिम छनोटमा परेका ११७५ जना श्रमिककको नामावली सार्वजनिक भएको गरेको विभागले रोजगारीका लागि इजरायल जान इच्छुकहरुमध्ये भाषा अन्तरवार्ता परीक्षामा पास भएका एक हजार ६०० जनाको नाम इजरायल सरकारलाई पठाएको थियो

इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआइबीए)ले कम्प्युटरबाट चिठ्ठा प्रणालीमार्फत ८२१ महिला ३५४ जना पुरुष कामदारको नाम छनोट गरेर पठाएको छनोटमा परेका व्यक्तिहरू रोजगारदाताबीच रोजगार सम्झौता भएपछि उनीहरु इजरायल जान पाउनेछन्

छनोटमा परेर जाने श्रमिकले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने श्रमिकले खानाको खर्च आफैंले गर्नुपर्ने हुन्छ शुरुमा एक वर्षको करार वर्षसम्म थप गर्न सक्ने व्यवस्था इजरायल जान लाग्ने अनुमानित लाख ६५ हजार ७०० बराबरको खर्च श्रमिक आफैंले व्यहोर्नुपर्नेछ त्यहाँ तोकिएका आयकर लगायतका कर पनि तिर्नुपर्ने हुन्छ

इजरायल जाँदाको भिसाको शुल्क रोजगारदाताले तिर्नुपर्ने हुन्छ तर, बीमा शुल्क, हवाईभाडा, अभिमुखीकरण शुल्क कल्याणकारी शुल्क भने श्रमिकले नै तिर्नुपर्ने व्यवस्था इजरायलमा श्रमिक लैजाने गरी २०७७ माघ मा समझदारी गरेको थियो

नामावलीका लागि तलको लिङ्क थिच्नुहोस

https://drive.google.com/file/d/14LTxmZnbkq5lvfX90RwDlfwND_UiBBpM/view

सम्बन्धित समाचार