२०८३ बैशाख ६ गते , आईतबार

ऐन कार्यान्वयनको माग राख्दै नेपाल पत्रकार महासंघ आन्दोलनमा

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन २० गते , बुधबार
ऐन कार्यान्वयनको माग राख्दै नेपाल पत्रकार महासंघ आन्दोलनमा

काठमाण्डौ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको माग राख्दै नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन थालेको आन्दोलन अन्तर्गत महासंघले पहिलो दिन बुधबार काठमाडौको माइतीघरमा प्रदर्शन गरेको सञ्चारमाध्यमहरुमा लामो समयदेखि श्रम समस्या रहेको

पत्रकार तथा सञ्चारकर्मीहरूलाई लामो समयदेखि तलब नदिने, घटुवा गर्ने, संस्थाबाट निकाल्ने गरेकाले त्यस्ता संस्थालाई दबाब दिन आन्दोलन शुरू गरेको महासंघले जनाएको

श्रमसँग सम्बन्धित पारिश्रमिक नपाएका पत्रकार उनीहरुले काम गर्ने संस्था तथा आवश्यक पर्दा मिडिया मालिकहरुको घरसम्म पुगेर उनीहरुलाई दबाब दिने महासंघको भनाइ पत्रकारहरूका माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने महासचिव रोशन पुरीले बताए

सम्बन्धित समाचार