२०८३ बैशाख ६ गते , आईतबार

इलामका राईलाई युनियनद्वारा दाबी भुक्तानी

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १८ गते , सोमबार
इलामका राईलाई युनियनद्वारा दाबी भुक्तानी

इलाम  युनियन लाइफ इन्स्योरेन्स इलामले मृत्यु दावी भुक्तानी बापत लाख ११ हजार रुपैया प्रदान गरेको इलाम नगरपालिका१० गोदकका दिलबहादुर राईको परिवारलाई कम्पनीले मृत्यु दावी भुक्तानी गरेको हो

आइतबार कम्पनीका प्रदेश उपप्रमुख नविन मिश्रको प्रमुख आतिथ्यता वडाध्यक्ष रोम लुङ्गेलीको विशेष आतिथ्यतामा मृतक परिवारलाई रकम हस्तान्तरण गरेको कम्पनीका एजेन्सी मेनेजर शिव खनालले जानकारी दिए लाख रुपैयाको विमा गरेको बर्ष नवित्दै मृत्यु भएका राईले पहिलो किस्ताको रकम मात्र बुझाएका थिए

सम्बन्धित समाचार