२०८३ बैशाख ६ गते , आईतबार

झापाका १७ जना एमाले केन्द्रिय सल्लाहकारमा मनोनित

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १५ गते , शुक्रबार
झापाका १७ जना एमाले केन्द्रिय सल्लाहकारमा मनोनित

झापा । नेकपा एमालेले केन्द्रिय सल्लाहकार परिसद्मा झापाका १७ जना नेताहरुलाई मनोनित गरेको

आजदेखि शुरु हुने प्रथम विधान महाधिवेशनको पूर्व सन्ध्यामा स्थायी कमिटीको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका १७ जना नेताहरुलाई केन्द्रिय सल्लाहकार परिसदमा मनोनित गरेका हुन्

केन्द्रिय सल्लाहकार परिसद्मा मनोनित हुनेहरुमा मनकुमार गौतम, हरिचरण शिवाकोटी, विश्वेस्वरा दाहाल, जितु गौतम, प्रेमप्रकाश ओली, उमेश उपाध्याय छन्

त्यस्तै इन्दिरा चापागाई, कालुराम खम्बु, यज्ञराज प्रसाई, सुर्य उप्रेती, तेजबहादुर कन्दङ्वा, विष्णु प्रसाई, बालकृष्ण मैनाली, भिमबहादुर खवास डा. नारायण संग्रौलालाई केन्द्रिय सल्लाहकार परिसद्मा मनोनित गरेको पार्टीले जनाएको

 

सम्बन्धित समाचार