२०८३ बैशाख ६ गते , आईतबार

झापाका चार पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन १० गते , आईतबार
झापाका चार पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

झापा । झापाका चार पालिकामा कांग्रेसले नेतृत्व सर्वसम्मत चयन गरेको सर्वसम्मत नेतृत्व चयन गर्नेमा झापा, कचनकवल, हल्दिबारी बुद्धशान्ति गाउँपालिका रहेको छन्

हल्दिबारी गाउँपालिकामा गङ्गा प्रसाइको नेतृत्व निर्बिरोध समिति चयन भएको मनोनयन दर्तामा भेला भएका ९० प्रतिशत क्षेत्रीय प्रतिनिधिले सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका थिए

कचनकबलमा तुलाराम अधिकारी सभापति, टेकनाथ पौडेल रोमसम राजबंशी सचिब, सागर राजबंशी रुद्र उप्रेती सहसचिवमा निर्बिरोध चयन भएका छन् भने उपसभापतिमा जनाको उम्मेदवारी परेको सहमतिको पहल भइरहेको क्षेत्रीय सचिब गीताप्रसाद भट्टराईले जानकारी दिए

यसैगरी झापाको बुद्धशान्तिको सभापतिमा चक्र शेर्मा, सचिबमा कृष्ण खतिवडा मदन मगर निर्बिरोध भएका छन् उपसभापतिमा तीन  सहसचिवमा तीन जनाको उम्मेदवारी दर्ता भएको झापा गाउँपालिकामा यस अघि नै सागीरथ गणेशको नेतृत्वमा निर्बिरोध नेतृत्व चयन भइसकेको थियो

भद्रपुरमा नगरपालिकामा सभापतिमा , उपसभापतिमा , सचिबमा , सहसचिवमा जनाको मनोनयन दर्ता भएको अर्जुनधारा नगरपालिकामा सभापति पदमा मात्रै निर्वाचन हुने भएको अन्य पदमा निर्बिरोध नेतृत्व चयन भइसकेको अन्य ११ पालिकामा भने आइतबार निर्वाचन हुने भएको

सम्बन्धित समाचार