२०८३ बैशाख ६ गते , आईतबार

चोरी आरोपमा इलामका युवा धनकुटाबाट पक्राउ

sajilo news
परिवेश मिडिया
२०७८ आश्विन ९ गते , शनिबार
चोरी आरोपमा इलामका युवा धनकुटाबाट पक्राउ

बिर्तामोड बिर्तामोड नगरपालिका मा डेरा गरि बस्ने विकास श्रेष्ठको कोठाबाट नगद चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको श्रेष्ठको कोठाबाट दराज फोरेर नगद १० लाख ५० हजार रुपैयाँ चोरी गर्ने ईलाम माई नगरपालिका बस्ने २८ वर्षीय कुमार मगरलाई धनकुटाबाट पक्राउ गरि बिर्तामोड ल्याइएको श्रेष्ठको कोठाबाट मगरले असोज गते चोरी गरेका थिए

चोरी गरी फरार रहेको भन्दै पीडितले ईलाका प्रहरी कार्यालय अनारमनीमा जाहेरी दिएका थिए सोही क्रममा खोजी गर्दा धनकुटाबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो धनकुटाको सहिदभुमी गाउँपालिका बस्ने ४८ वर्षीया साबित्रा मगरको साथबाट चोरी गरेको नगद रकम लाख ३५ हजार चोरी गर्ने कुमार मगरको साथबाट ६३ हजार फेला पारी दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि बिर्तामोड ल्याइएको

जिल्ला अदालत झापा मार्फत म्याद थप भई अनुसन्धान कार्य शुरु गरिएको अनारमनी प्रहरीले जनाएको

 

सम्बन्धित समाचार