२०८३ बैशाख ६ गते , आईतबार

भोजपुरमा श्रीमतीको हत्यापछि झुण्डिए श्रीमान

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र १२ गते , शनिबार
भोजपुरमा श्रीमतीको हत्यापछि झुण्डिए श्रीमान

भोजपुर  भोजपुर षडानन्द नगरपालिका तालखर्कका ४० बर्षीय बुद्धिमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफूले पनि झुन्डिएर आत्महत्या गरेका छन्

आज बिहानको राति साढे बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अबस्थामा फेला परेका थिए

घटनास्थलमा आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै बर्षीय छोराले स्थानीयलाई खबर गर्न गएका थिए घटनाको बारेमा जानकारी पाउनासाथ स्थानीयबासी गई हेर्दा ईन्द्रकला राईको मृत्यु भइसकेको उनलाई खोजतालस गर्दा झुन्डिएको अबस्थामा फेला परेको प्रहरीले जनाएको

घटनास्थालमा ईलाका प्रहरी कार्यालय साङपाङ ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको


सम्बन्धित समाचार