२०८३ बैशाख ६ गते , आईतबार

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ११ गते , शुक्रबार
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा झापाको पूर्व पश्चिम राजमार्ग अन्तगर्त कमल गाउँपालिकाको चुलाचुलीमोडमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको बसको ठक्करबाट उर्लाबारी मोरङ निवासी ५० बर्षीय हेमसागर थापाको मृत्यु भएको प्रहरीले जनाएको

शुक्रबार अपरान्ह १ः३० बजे पूर्वबाट पश्चिम जाँदै गेको को ६७६२ नम्बरको बसको ठक्करबाट सोहि दिशा तर्फ जाँदै गरेको मे ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक थापाको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए

घटना गराउने बस चालक उर्लाबारी मोरङ बस्ने ४२ बर्षीय सम्पतलाल धिमाल साथै मोटरसाइकल प्रहरी चौकी केरखाको नियन्त्रणमा रहेको थापाले बताए घटनाको बिषयमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार