२०८३ बैशाख ६ गते , आईतबार

काबुल विमानस्थलमा भएको बिस्फोटमा मृत्यु हुनेको संख्या ६० पुग्यो

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ११ गते , शुक्रबार
काबुल विमानस्थलमा भएको बिस्फोटमा मृत्यु हुनेको संख्या ६० पुग्यो

काठमाडौं अफगानिस्तानको काबुल विमानस्थलबाहिर भएको आत्मघाती बम विस्फोटमा मृत्यु हुनेको संख्या ६० पुगेको काबुल विमानस्थल प्रवेश गर्ने गेटमा आत्मघाती बम विस्फोट भएको हो विस्फोटको समयमा त्यस ठाउँमा ठूलो संख्यामा अफगानी शरणार्थीहरु जम्मा भएका थिए

उनीहरु अमेरिकाले ल्याएको विमानमार्फत अफगानिस्तान छाड्न चाहेकाहरु थिए समाचार संस्था एपीका अनुसार विस्फोटका कारण दर्जनौँ मानिस घाइते भएका छन

बीबीसीका अनुसार विस्फोटमा मृत्यु हुनेमध्ये १३ जना अमेरिकी नागरिक रहेका छन

सम्बन्धित समाचार