२०८३ बैशाख ६ गते , आईतबार

एम्बाप्पेलाई रियलको १६ करोड अफर

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ९ गते , बुधबार
एम्बाप्पेलाई रियलको १६ करोड अफर

एजेन्सी रियल म्याड्रिडले कालियन एमबाप्पेलाई क्लबमा भित्र्याउने इच्छा निकै अघिदेखि देखाइरहेको तर, औपचारिक प्रस्ताव भने पहिलोपटक टेबल गरेको


स्पेनिस वेवसाइट मार्काका अनुसार रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले १६ करोड युरोको प्रस्ताव पिएसजीसामु राखेका हुन अगस्ट ३१ सम्म यस सिजनको खेलाडी स्थानान्तरणको समयसीमा बाँकी त्यसैले अझै पनि एमबाप्पेलाई क्लबमा भित्र्याउन सकिनेमा पेरेज विश्वस्त छन् ।एमबाप्पे पिएसजीबीच केवल वर्षको करार मात्रै बाँकी त्यहीकारण राम्रो मूल्य प्राप्त भएका बेला पिएसजीले उनलाई बेच्न पनि सक्छ २२ वर्षीय फ्रान्सेली स्ट्राइकर एमबाप्पे वर्तमान पुस्ताका उत्कृष्ट खेलाडीमध्ये एक मानिन्छन फ्रान्सलाई २०१८ को विश्वकप उपाधि जिताउन उनको भूमिका महत्वपूर्ण थियो


सम्बन्धित समाचार