२०८३ बैशाख ६ गते , आईतबार

बढ्यो इन्धनको मूल्य

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ८ गते , मंगलबार
बढ्यो इन्धनको मूल्य

काठमाडौं नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल मटिटतेलसहित खाना पकाउने ग्यासको मूल्यमा  वृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए   डिजेल, पेट्रोल मटिटतेल प्रतिलिटर रुपैयाँले बढेको

अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल तथा मटितेल ११३ रुपैयाँ हवाई इन्धन ८६ रुपैयाँ कामय भएको निगमका प्रवक्ता उपाध्यायले जानकारी दिए एलपी ग्यास प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर हजार ४५० कायम गरिएको निगमले जनाएको

सम्बन्धित समाचार