२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोड युट्युब काण्ड : क्यामेरा पर्सन र टिकटकर फरार

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ६ गते , आईतबार
बिर्तामोड युट्युब काण्ड : क्यामेरा पर्सन र टिकटकर फरार

झापा ।  मेची आँखा अस्पताल अगाडिको एक होटलमा युट्युब आतंक गर्ने अरु तीनजना अझै पक्राउ परेका छैनन्

भिडियो खिच्ने क्यामेरा पर्सन भाष्कर श्रेष्ठ, टीकटकमा हाल्ने कल्पना थापा बस्नेत चन्दा प्रसाई पोखरेललाई प्रहरीले पक्राउ गर्न नसकेको हो यसअघि शुक्रबार तीन जनालाई पक्राउ गरिएको थियो

पक्राउ पर्नेमा प्रहरी युटुबर बोलाएर आतंक गर्ने होटल जंगल भ्यू चारआलीका संचालक हेमराज भट्टराई, सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरे रहेका छन् घटनामा संलग्न अरुहरुको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राकेश थापाले बताए

अरुहरुको पनि खोजी भइरहेको ’, उनले भने, ‘फेला परेपछि पक्राउ गरी कार्वाही अगाडि बढाउँछौं पीडितहरुको उजुरीपछि मुद्धा दायर गरिएको अनुमति लिएर आरोपितहरुलाई पक्राउ गरिएको उनले जानकारी दिए अभद्र व्यवहार गरेको आरोपमा उनीहरुमाथि मुद्धा दायर गरिएको

युट्युवको भिडियो टिकटकमा हाल्ने कल्पना थापा बस्नेत चन्दा प्रसाई पोखरेल बिर्तामोड निवासी हुन् कल्पना थापा बस्नेतलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा बोलाएर छोडिएको बताइएको क्यामेरा पर्सन श्रेष्ठ भने फरार रहेको प्रहरी जनाएको

मेची आँखा अस्पताल अगाडिको एक होटलमा मंगलबार साँझ दुई महिला एक पुरुषले होटलमा खाजा खाइरहेका बेला भिडियो खिचेर ती युट्युबरले आतंक गरेका थिए आफ्नो चरित्र हत्या गरेको भन्दै पीडित दुई महिला ती पुरुषले संयुक्तरुपमा उजुरी दिएका हुन्

 

सम्बन्धित समाचार