२०८३ आश्विन १७ गते , शनिबार

कलाकार शम्भुराज थापाको निधन

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ५ गते , शनिबार
कलाकार शम्भुराज थापाको निधन

काठमाण्डौ । तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो समय मेरी बास्सै, भद्रगोल, गोलमाल, हल्का रमाईलो लगायतका टेलिसिरियलमा अभियन गर्दै आएका थिए । उनी हल्का रमाइलो टेलिसिरियलमा ‘बखते’ नामबाट दर्शकमाझ चर्चित थिए ।

यस्तै उनले राजेश हमाल, गौरी मल्ल लगायतको अभिनय रहेको ‘आफ्नो विरानो’ चलचित्र समेत निर्माण गरेका थिए । थापाको शनिबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार लामिछानेले बताए ।

सम्बन्धित समाचार