२०८३ बैशाख ५ गते , शनिबार

भन्सार छलेर ल्याइएका ओरियन्सका सामान बरामद

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र ४ गते , शुक्रबार
भन्सार छलेर ल्याइएका ओरियन्सका सामान बरामद

झापा ।  मेचीनगर नगरपालिका- मेचीस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको औषधि बरामद गरेको

बिहीबार करिब लाख ४४ हजार रुपैयाँ बराबरको ओरियन्स कम्पनीको औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको

सशस्त्र प्रहरी बलको बिओपी काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट ल्याएको सो औषधि बरामद गरेको हो बरामद औषधि भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको


सम्बन्धित समाचार