२०८३ बैशाख ६ गते , आईतबार

भेटिए दुर्गाप्रसाद

sajilo news
परिवेश मिडिया
२०७८ भाद्र १ गते , मंगलबार
भेटिए दुर्गाप्रसाद

झापा । भारतमा ४० वर्ष जेल बसेर नेपाल फर्किएका दुर्गाप्रसाद तिम्सिना आइतबार इलामबाट हराएकामा प्रहरीले फेला पारेको

६१ वर्षीय दुर्गाप्रसाद (दीपक जैसी) सोमबार बिहान फेला परेका हुन् फिक्कल जाने बाटोमा पर्ने जौबारीमा उनी फेला परेको इलामका एसपी महेन्द्र श्रेष्ठले बताए

दुर्गाप्रसाद इलामको माई नगरपलिका- लुम्बाकका निवासी हुन् लामो समय जेल बसेका कारण उनको मानसिक सन्तुलन पूर्ण रुपमा ठिक अवस्थामा छैन

आइतबार साँझ घरबाट हराएका उनी करिब घन्टाको पैदल दूरीमा रहेको जौबारीमा फेला परेका हुन्। गएराति करिब १२ बजे उनलाई प्रहरीले मेची राजमार्गको जौबारीमा फेला पारेको दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले बताए।

 

सम्बन्धित समाचार