२०८३ बैशाख ५ गते , शनिबार

पवनदीप बने ‘इन्डियन आइडल १२ को विजेता’

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३२ गते , सोमबार
पवनदीप बने ‘इन्डियन आइडल १२ को विजेता’

सोनी टीभीबाट प्रसारण हुने गायनको रियलिटी शोइन्डियन आइडल १२ को विजेतापवनदीप राजन बनेका छन्

फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो सायली कांबलेसँग भएको थियो निर्णायकमध्येका एक विशाल डडलानीले पवनदीपलाई पहिलो पटक सुन्दा नै उनी एक स्टार पर्फमर भएको आफूलाई लागेको बताए

यो संस्करणमा शनमुख प्रिया छैटौँ स्थानमा रहिन् त्यस्तै पाँच नम्बरमा निहाल तारो रहिन् मोहम्मद दानिश चौथो नम्बरमा, सायली कांबले सेकेन्ड रनरअप बन्दा अरुणिता जितबाट एक कदम टाढा रहँदै फर्स्ट रनरअप बनिन्

पवनदीप विजेता बन्दा दर्शकदीर्घामा बसेकी उनकी आमा निकै भावुक भएकी थिइन् पवनदीपलेइन्डियन आइडल १२को ट्रफीका साथै स्विफ्ट कार २५ लाख भारु हात पारे


फाइनलमा अनु मलिक, सोनु कक्कड, हिमेश रेशमिया, उदित नारायण झा, अलका याग्निक, कुमार सानू, विशाल डडलानी, मीका सिंह, भारती सिंह, हर्ष लिंबाचिया, जय भानूशाली, ग्रेट खली, सिद्धार्थ मल्होत्रा, कियारा आडवाणी जावेद अली पनि प्रतिस्पर्धीको हौसला बढाउन पुगेका थिए

 

सम्बन्धित समाचार