२०८३ बैशाख ६ गते , आईतबार

एमाले महाधिवेशन प्रतिनिधि चयन : धनकुटामा च्यातियो मतपत्र

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १३ गते , शनिबार
एमाले महाधिवेशन प्रतिनिधि चयन : धनकुटामा च्यातियो मतपत्र

विराटनगर नेकपा एमालेको महाधिवेशन प्रतिनिधि चयनमा एकलौटी गरिएको भन्दै धनकुटामा असन्तुष्ट समूहले निर्वाचन बहिस्कार गरेको

बहिस्कार गर्नु अघि केहि निर्वाचन बुथमा असन्तुष्ट समूहले तोडफोड समेत गरेका छन् एमालेको महाधिवेशनमा प्रतिनिधि छनौट सर्व सम्मत नभएका ठाँउमा आज निर्वाचन हुँदै

धनकुटामा राजेन्द्र राई इन्द्रमणी पराजुली पक्ष गरेर वटा समूह रहेको इन्द्रमणी समूहले मतदातालाई थाहा नै नदिइ एकलौटी हिसावले निर्वाचन गराएको आरोप लगाएको

पराजुलीले राई पक्षले आफूहरुलाई थाहा नदिई एकलौटी आफू निकटका निर्वाचन अधिकृत तोकेको आरोप लगाए

उनले भने,‘पार्टी कार्यालय निर्वाचन केन्द्रमा फर्जी मत हालेको भेटिएपछि विरोध स्वरुप मत पेटिका फालिएको हामीले तालाबन्दी समेत गरेका छौँ

धनकुटामा लामो समयदेखि राजेन्द्र राई पक्षधरको वर्चस्व रहदै आएको धनकुटामा हिजो साँझ ÷ को सहमति भएको पराजुलीले बताए उनका अनुसार जना राई पक्ष बाट जना इतर समूहबाट प्रतिनिधि पठाउने सहमति भएको थियो

सहमति अनुसार जना बाहेकले मनोनयन फिर्ता लिएपछि आज बिहानबाट निर्वाचन प्रक्रिया शुरु भएको पराजुलीले दावी गरे राजेन्द्र राईले भने सर्वसम्मत प्रतिनिधि छनौट हुन नसकेपछि निर्वाचन प्रक्रिया शुरु भएको बताए उनले पराजय हुने निश्चित भएपछि अराजकता मच्चाएको बताए

सम्बन्धित समाचार