२०८३ बैशाख ६ गते , आईतबार

विदेशी चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने प्रचण्डको भनाई

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १९ गते , बुधबार
विदेशी चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने प्रचण्डको भनाई

बिर्तामोड नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वैदेशिक चलखेल रोक्न राष्ट्रिय अभियान चलाउने बताएका छन्

जेनजी आन्दोलनले विशेष परिस्थिति खडा गर्यो नेपालको इतिहासमा यति ठूलो राष्ट्रिय संकट कहिलै पैदा भएको थिएन संकटबाट देश जोगाउने जिम्मा दलहरुको हो,’ उनले एकता सम्मेलनलाई सम्बोधन गर्दै भने, ‘कम्युनिष्टहरु देशभक्त रहँदै आएका छन् अब कम्युनिस्ट एक भएर नयाँ राष्ट्रिय अभियान चलाएर वैदेशिक चलखेल रोक्नु पर्ने त्यसको सुरुआत यहाँबाट गरिएको

सम्बन्धित समाचार