२०८३ बैशाख ६ गते , आईतबार

सच्चिनुको विकल्प नभएको प्रचण्डको भनाई

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १९ गते , बुधबार
सच्चिनुको विकल्प नभएको प्रचण्डको भनाई

बिर्तामोड नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई सच्याउनुको कुनै विकल्प नभएको बताएका छन्

बुधबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन्

सल्लाह, सुझावलाई गम्भीरतापूर्वक लिनेछु यो हाउसमा भएका कमरेडहरूले आलोचना, टिप्पणी, सुझाव राख्नुहोला,’ प्रचण्डले भने, ‘अब हामीलाई कमजोरी सच्याउनुको कुनै विकल्प छैन जस्तोसुकै त्याग तपस्या गर्न पनि तयार भएर जनताको बीचमा जानुको कुनै विकल्प छैन

बुधबार नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीसहित १० घटक मिलेर भएको एकता घोषणा सभामा २३ बुँदै घोषणा पत्रसमेत सार्वजनिक गरिएको

यस्तो घोषणा पत्र

सम्बन्धित समाचार