२०८३ बैशाख ६ गते , आईतबार

माकेले मध्य पहाडी लोकमार्ग अभियान शुरु गर्ने

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १९ गते , विहीबार
माकेले मध्य पहाडी लोकमार्ग अभियान शुरु गर्ने

बिर्तामोड नेकपा माओवादी केन्द्रले २१ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग अभियान  उपलब्धिमूलक बनाउने निर्णय गरेको बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्नि सापकोटाले कार्यक्रमको मोडालिटीमा छलफल गर्दै त्यसलाई उपलब्धिमूलक बनाउने निर्णय भएको जानकारी दिए

स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफलमात्र भयो, उनले भने–  ‘गुट उपगुट जस्ता विषय नरोकिए अनुशासनको दायरामा ल्याउने विषयमा छलफल मात्र भयो पछि निर्णय गर्ने कुरा भएको , सापकोटाले एकतामा आएका नेताहरूको कार्यविभाजन, अभियान, महिला सम्मेलन छलफल भएको बताए

उनले भने– ‘अभियानका सन्दर्भमा ठुला सभाभन्दा पनि भित्रै अन्तरक्रिया, अन्तरसंवाद गर्ने कुरा ठिक हुन्छ भन्ने भयो

सम्बन्धित समाचार