२०८३ बैशाख ५ गते , शनिबार

रास्वपा सभापति लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २ गते , शुक्रबार
रास्वपा सभापति लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी

झापा पोखराको सूर्य दर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउ गर्नका लागि एकै पटक अनुमति दिएको हो सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो

जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको हो   जिल्ला अदालतले  लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र बावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दिपा न्यौपाने   कल्पना कुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो

जिल्ला अदालतले बयान लगायतका थप अनुसन्धान गर्नु पर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको  अनुमति पत्रमा उल्लेख

सम्बन्धित समाचार